जनकपुर – आफ्नै भतिजा अपहरण गरी फिरौती माग्ने काका पक्राउ परेका छन् । सिराहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसुको अपरण गरेको आरोपमा काका कुलदीप यादवसहित दुई जना पक्राउ परेका हुन् । प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए । भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको…