काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ परेको चिनियाँ नागरिकलार्य १० दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रवार सिंहदरवार अगाडि प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो । चीन पठाउन माग गर्दै दिउँसो सिंहदरबार छिर्न खोजेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो । केही चिनियाँ…