काठमाडौं - सशस्त्र प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा ९औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुससहित पक्राउ परेका हुन् । प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका(७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियारले पनाएको छ । सामान्य…