स्रोत नखुलेको १२ लाख रकमसहित १ जना पक्राउ

रौतहट – गौर नगरपालिका–१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५०० नेपाली रूपैयाँ र २ लाख १५ हजार ५०० भारतीय रूपैयाँसहित सर्लाहीको रामनगर गाउँपालिका–२ बस्ने ३० वर्षीय चंदन पंडितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको…