लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले सुनसरी र कास्कीबाट लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९ ट्याब्लेटसहित बराहक्षेत्र नगरपालिका–३ नडाहा बस्ने २१ वर्षीय राकेश कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट नियन्त्रित…