नवलपरासी पश्चिम – हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका–१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्काबहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका…