जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

मोरङ – जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले मोरङमा १ जनालाई पक्राउ गरेको छ । प्रहरीले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राईलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । गणेश र सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका…