जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–२६ जुनेली गाउँ र दिव्यनगरमा जुवातास खेलिरहेको अवस्थामा भरतपुर महानगरपालिका–२६ बस्ने ४० वर्षीय तीर्थराज बास्तोला समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५९ हजार २२० रूपैयाँ र ६ बुकताससहित पक्राउ गरेको हो ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।