पूर्वमन्त्री रुपज्योतिकी छोरीसमेत पक्राउ

काठमाडौं – पूर्वमन्त्री एवम् चर्चित व्यवसायी डाक्टर रुपज्योतिकी छोरीसमेत पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर प्रहरीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको जनाएको छ । अध्यक्ष रुप ज्योतीलाई बिहीवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । ठगीको मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो । नेपालका ठूला व्यवसायी घरानाको नेतृत्व गर्दै आएका रुप…