-उत्तम कुमार थापा बझाङ - बझाङमा तीन बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ६० बर्षिया एक बृद्ध पक्राउ परेका छन् । बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिका ३ सोती गाउँ घर भएका ६० बर्षिया रामभक्त दमाईलाई ३ बर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि…