एचए पढ्न छात्रवृत्ति दिलाउने प्रलोभनमा ठगी गर्ने युवक पक्राउ

काठमाण्डु – हेल्थ असिस्टेन्ट (एचए) पढ्न छात्रवृत्ति दिलाउने प्रलोभनमा ठगी गरेको आरोपमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले १ युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार भोजपुर जिल्ला टेम्केमैयुन गाउँपालिका–९ स्थायी घर भई हाल काठमाण्डु महानगरपालिका–७ चाबहिल गोपीकृष्ण हल नजिक बस्दै आएका २७ वर्षीय सन्जिव राईलाई पक्राउ गरेको छ । उनीमाथि नेपाली…