काठमाडौं - प्रहरीले मकवानपुरबाट डेढ किलो भन्दा बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्च जाँदै गरेको बसमा सुन लिएर हिडेका भोजपुर घर भएका २९ वर्षीय लवगुन विकलाई हेटौंडाको रातमाटेबाट प्रहरीले पक्राउ गरेको हो । ना ८ ख ३७९३ नम्बरको बस जाँच गर्दा १ किला ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम…