इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ

काठमाडौं - ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन् । अव्यवस्थित ठाउँमा लापरबाही तरिकाले से।१ ज ४८४ नम्बरको टाटा सुमो गाडी पार्किङ गरेका उदयपुर स्थायी घर भएका…