सशस्त्र प्रहरीमा भर्ना हुन नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं- सशस्त्र प्रहरी बलमा भर्ना हुन नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका इन्द्रबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा चन्दले भर्ना प्रयोजनका लागि पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि बिहीबार मुद्दा दर्ता भएको हो। आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको इन्टरमिडियट तहको शैक्षिक…