आठ महिने शिशुको बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त दुई महिनापछि पक्राउ

जनकपुर - आठ महिने शिुशको अपहरण र बलात्कारपछि हत्या गरेर फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन् ।  आठ महिने शिशु सोनाली चौधरीको बलात्कार पछि हत्या भएको २ महिना पछि महोत्तरीको भंगहा नगरपालिका–१ हत्तिसर्वा बस्ने २५ वर्षीय भरत साहलाई प्रहरीले पक्राउ गरेको हो । अभियुक्त साह प्रदेश नम्बर १ स्थित मोरङको भण्टाबारीबाट पक्राउ परेको प्रहरीले…