दाङ–प्रहरीले राजपुर गाउँपालिका–७ भौवानाकामा रहेको हतियार कारखानामा छापा मारेको छ। प्रहरीले उक्त कारखानाका सञ्चालक जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित पक्राउ गरेको हो। एसपी वेलबहादुर पाण्डेका अनुसार हतियार बनाउने कारखानाबाट बरामद भएका भरुवा बन्दुक ५ थान, एयरगन राइफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको…