गुन्डा नाइके समीरमानको चालचलन शंकास्पद देखिएपछि नख्खुबाट मुस्ताङ सरुवा

काठमाडौं - गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई ललितपुरको नख्खु कारागारबाट मुस्ताङ कारागार सरुवा गरिएको छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार हुन् । उनलाई सामेबार बिहान पौने ९ बजेको बुद्ध एयरको विमानमार्फत मुस्ताङ कारागार पठाइएको नख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए। चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार…