काठमाण्डु महानगरको कर्मचारी भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

काठमाण्डु – प्रहरीले काठमाण्डु महानगरपालिकाको कर्मचारी भन्दै १३ लाख २५ हजार असुल्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाण्डु महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका छन् । उनले काठमाण्डु महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाण्डु महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त…