दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डु– काठमाण्डु जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले बिहीबार प्रसाईंसहित ५६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ । प्रसाईं चैत १५ गते काठमाण्डुको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए।…