काठमाण्डु– दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो। आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा २८ जनामाथि अनुसन्धान भइरहेको छ । प्रसाईं चैत १५ गते काठमाण्डुको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन…