बैंककबाट लागूऔषध गाँजा ल्याएका भारतीय नागरिक काठमाण्डुमा पक्राउ

काठमाण्डु – बैंककबाट लागूऔषध ल्याएका भारतीय नागरिक काठमाण्डुमा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा करीब १० किलो १७० ग्रामसहित भारतीय नागरिक २५ वर्षीय अभ्युदय पाहुने पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाण्डु आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट गाँजा फेला परेको हो । उनलाई आवश्यक…