काठमाण्डु – मोरङ र बाँके जिल्लामा चोरीका घटना भएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–१ टंकी चोक डेरा गरी बस्ने सर्लाहीको कौडेना गाउँपालिका–५ घर भएका ३० वर्षीय मोहनबाबु यादवको कोठाबाट ४ तोला बराबराको सुनका गरगहना सोमबार राति चोरी भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ बसपासर्क रोड नजिकै रहेको केशवराज अधिकारीको अधिकारी इलेक्ट्रोनिक पसलबाट विभिन्न इलेक्ट्रोनिकका सामानहरू…