सुनसरी – २४ वर्षीया श्रीमती ढलिसदा मुसहरको हत्या गरेको अभियोगमा बराहक्षेत्र नगरपालिका–५ मुसहरी टोल बस्ने ३० वर्षीय सोनिया मुसहरलाई प्रहरीले पक्राउ गरेको छ । सोनियाले शनिबार राति कुटपिट गर्दा घाइते भएकी ढलिसदाको आईतबार बिहान आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ…