जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

इलाम – प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । चुलाचुली गाउँपालिका–६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । हेमबहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको…