आफ्नै साथीले गरे ११ वर्षीय बालकको हत्या

काठमाण्डु दैलेखमा ११ वर्षीय बालकको हत्या भएको छ । दुल्लु नगरपालिका–५का शमबहादुर दशौंदीका ११ वर्षीय छोरा खेमराज दशौंदीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । माघ २५ गते हराएका ति बालकको शव आफ्नै साथीहरूले हत्या गरेर गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो । सँगैका साथीले हत्या गरेर बालकको शव घर नजिकै रहेको बाँसघारीमा गाँडेको अवस्थामा…