एमजी ट्रामाडोल हाइड्रोक्लोराइड लागूऔषध बरामद

रौतहट – पर्सा सशस्त्र प्रहरीले ट्रामोल ५० एमजी ट्रामाडोल हाइड्रोक्लोराइड लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको गस्ती टोलिले वीरगञ्ज महानगरपालिका–२ स्थित भकुवा नाकाबाट ८१ हजार ४९० ट्याब्लेट बरामद गरेको हो । भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलिलाई देख्नसाथ लागूऔषध छाडेर…