काठमाण्डु- सहकारी ठगी प्रकरणमा कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको अर्काे मुद्दा रुपन्देही जिल्ला अदालतमा पुगेको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारीमा ठगीको अभियोजनपत्र बिहीबार अदालतमा पेश गरेको छ । प्रहरीले अनुसन्धान गरिसकेको मुद्दा अदालतमा रुजु गर्ने क्रममा रहेकाले शुक्रबार दर्ता…