टाउको छुट्टिएको अवस्थामा ५० वर्षीय पुरूषकाे शव फेला

विराटनगर–सुनसरीकाे गढी गाउँपालिका वडा नम्बर २ थलाहा टोलमा एक जना पुरूषको हत्या भएको छ । गढी गाउँपालिका वडा नम्बर २ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका…