प्रमुख समाचार
राजनीतिक सहमतिका आधारमा मुलुकलाई अघि बढाउन सरकारलाई सभामुखको आग्रह

काठमाडौं – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भईरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धिमा केन्द्रित

विप्लवले बाटो नसच्याए सरकारले तह लगाउंछ :प्रधानमन्त्री ओली

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी दिएका छन्। अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले

विप्लवमाथि लागेको प्रतिबन्ध फुकाउन युरोपबाट दबाब

युरोप –नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्धको चौतर्फी विरोध र आलोचना भैरहेको बेला नेपाली जनप्रगतिशील मोर्चा युरोपले नेकपामाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।मोर्चामा

मसूद अजहरलाई आतङ्कवादी भन्न किन चाहँदैन चीन?

एजेन्सी – भारत -पाकिस्तानलाई हालै युद्धको सँघारमा पुर्‍याइदिनेगरी कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नाइकेलाई आतङ्कवादी घोषणा गर्ने प्रक्रियालाई चीनले पुन: स्थगित गराइदिएको छ। भारत प्रशासित कश्मीरको पुलवामामा हालै ४० जना

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सक्दो पहल गर्छुः वनमन्त्री बस्नेत

काठमाडौं – सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनीकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि