यसरी मनाइयो देशभर राष्ट्रिय योग दिवस (फोटोफिचर)

काठमाण्डु – आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय योग दिवस दिवस मनाइएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहिबार ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी देशभर योग दिवस मनाइएको हो । साथै समितिले प्रधानमन्त्री निवास बालुवाटारमा पनि योग दिवसको आयोजना गरी योग दिवस मनाएको छ । उक्त…