काठमाडौं – साझा यातायात प्रालीले आज (बिहिबार)देखि पुनः आफ्नो सेवा सञ्चालन गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत १२ देखि सरकारले लकडाउन लगाएदेखि बन्द रहेको साझा यातायातले सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर आजबाट उपत्यकामा सेवा सुरु गरेको हो । लामो समयदेखि बन्द रहेको यातायात चल्न थालेपछि यात्रुलाई सहज भएको छ । गत चैतदेखि जारी…