काठमाडौं - सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल ‘भू-स्वर्ग’को उपमाले चिनिएको खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको छ । बुधबार रातिबाट खप्तडमा हिमपात भइरहेको हाे । प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा समेत दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् । स्वीटजरल्याण्डको जस्तै प्राकृतिक…