काठमाण्डु - सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म पीआरको टिजर सार्वजनिक भएको छ। टिजरमा अस्ट्रेलियामा विद्यार्थीहरूको संघर्ष उनीहरूको दुःख, नेपालमा परिवारको पीडाका विषय देखाइएको छ । फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पुजा चौधरी, बिमला खत्री आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा ,म्याक्स र नवीन घायलको अभिनय छ। त्यसैगरी…