काठमाण्डु– ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले मंगलबार सूचना जारी गर्दै १२ को लागि फाराम खुला गरिएको बताएको हो । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख…