काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ । नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीले अहिले १ घन्टाभित्र नतिजा सार्वजनिक गरिने जानकारी दिए । यसपालि परीक्षा भएको १ महिनाभित्रै नतिजा सार्वजनिक…