काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीबारबाट हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् । बुधबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका छन् । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यसपटक मैले तपाईंहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु,’ ओलीले भने । पहिला–पहिला एसईईलाई फलामे…