अब शिक्षा मन्त्रालयको काम केशरमहलबाट गरिने

काठमाण्डु – जेन जि आन्दोलनका क्रममा भएको आगजनीले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा ठूलो क्षति पुगेपछि मन्त्रालय अब अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सञ्चालन हुने भएको छ। भदौ २४ गतेको आन्दोलनपछि कार्यालय सञ्चालनमा समस्या उत्पन्न भएकाले तत्कालका लागि केशरमहललाई विकल्पको रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो। केशरमहल शिक्षा मन्त्रालयकै पुरानो ठेगाना हो। पछिल्ला वर्षमा…