काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी–पहिरोले देशभर प्रभाव पारेपछि ३ दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाढी र पहिरोको असर सबैतिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको छ । मन्त्रालयको निर्णय अनुसार आईतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुने…