काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उपकुलपति छनोट सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा बनेको सिफारिस समितिले १२ जना उम्मेदवारबाट ५ जनाको प्रारम्भिक छनोट गरी अन्तिम चरणमा तीन जनाको…