१२ कक्षाको नतिजा सार्वजनिक

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको छ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी…