कक्षा १२ को परीक्षा भौतिक रूपमा सञ्चालन गर्न सीसीएमसीकाे अनुमति

काठमाण्डु- कोभिड—१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सर्त सहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । (सीसीएमसी) ले उक्त परीक्षा भौतिक रूपमै साउनको चौथो हप्ताबाट सञ्चालन गर्ने तयारी गरेको हो । सीसीएमसीको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डलाई सर्त सहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो ।…