एमबीबीएस अध्यापनका लागि कलेजहरूको सिट छुट्टयाइयो ( सूचीसहित)

काठमाण्डु-चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्यापनका लागि मेडिकल कलेजहरूको सिट निर्धारण गरेको छ । सिट निर्धारणमा झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापनका लागि ५० सिट पाएको छ । यस्तै राप्ती र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि ५०–५० सिट छुट्याइएको छ । यस्तै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि (एमबिबिएस)का लागि ५०…