होलीको रंगबाट हुने छाला तथा स्वासप्रस्वासका समस्याबाट कसरी जोगिने ?

काठमाण्डु– रंगहरुको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ । तर रङहरुसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ । जथाभावी रंगहरु लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिने हुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिएकी…