नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले नर्सहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। बिहीबार स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरुको समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी कार्कीले नर्सको आन्दोलनको विषयमा बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिएकी हुन्। देशमा रहेका दक्ष जनशक्तिलाई…