११ जिल्लामा फैलियो बर्ड फ्लुको संक्रमण

काठमाण्डु - चरा तथा पन्छीहरूमा लाग्ने अतिसंक्रामक भाइरल रोग बर्ड फ्लुको संक्रमण अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लु अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ। झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड…