काठमाण्डु– नेपालमा पछिल्लो २ महिना यता हैजा संक्रमितको संख्या बढेको छ । साउनयता देशभरका ९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण देखिएको हो । ९५ जनामा हैजा सङ्क्रमितमध्ये २१ जना अस्पताल भर्ना भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । ललितपुरमा सबैभन्दा धेरै ५४ जना संक्रमित रहेका छन् भने काठमाडौंमा र रौतहटमा १२–१२ जनामा…