काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १७ हजार तीन सय ८ जनामा कोरोना परीक्षण गर्दा सो जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १६७८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु…