काठमाण्डु– बर्खायाम सुरु भएदेखि नेपालमा डेंगी संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार गत पुस मध्यदेखि हालसम्म ३ हजार १३० जनामा डेंगी संक्रमण पुष्टि भएको छ र दुई जनाको मृत्यु भएको छ । डेंगी ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १९८ नयाँ संक्रमित थपिएका छन् । तथ्यांकअनुसार…