काठमाण्डुः – कोरोना भाइरसका लक्षणमध्य ज्वरो आउनु पनि एक हो । सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । मानिसको शरीरमा ९७ डिग्री फरेनहाइटदेखि ९९ दशमलव ५ डिग्री फरेनहाइटबीचको तापक्रमलाई सामान्य तापक्रम मानिन्छ । शरीरको तापक्रम औसतभन्दा माथि जानुलाई नै हामीले ज्वरो भन्छौँ । कसैलाई ज्वरो आउँछ भने उसको शरीर अस्वस्थ भएको बुझ्नुपर्दछ ।…