पिसिआर पोजिटिभ आए के गर्ने ? यस्ता छन् जनस्वास्थ्य विज्ञ डा. पाण्डेका सुझाव

काठमाण्डु – विश्वाभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संंक्रमणदर नेपालमा पनि बढिरहेको छ । सरकारले कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरेको छ । जनस्वास्थ्य विज्ञहरुले यसपटकको कोरोना संक्रमण गतवर्षभन्दा फरक किसिमको रहेकाले सर्तक रहन आग्रह गर्दै आएका छन् । यस्ता छन् जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना लागेमा के गर्ने ? र यसबाट जोगिने…